Section 6
कुटनीतिक राहदानी
सरकारी कामको सिलसिलामा वा विशेष कामको लागि विदेश भ्रमणमा जाने तोकिए बमोजिमका पदाधिकारीलाई सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट निर्णय वा सिफारिस भई आएमा विभागले कूटनीतिक राहदानी जारी गर्नेछ।